
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- प्रहरीले बाल यौन दुर्व्यवहारको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका २ लाजिम्पाटस्थित रहेको हाम्रो खाजा घरमा काम गर्न राखिएको बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उक्त खाजा घरकि संचालिका विनिता सिंखडा र सोहि खाजा घरमा आइरहने ग्राहक दिनेश श्रेष्ठलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर मल्लका अनुसार ती बालिकालाई फकाएर बलात्कार गरिएको र पिडितका बाबुलाई प्रलोभनमा पारेर गर्भपतनसमेत गराएको रहस्य अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत लैनचौर पठाइएकोसमेत डीएसपी मल्लले जानाकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्