×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, नेपाल बैंकले माग्यो झन्डै चार सय कर्मचारी

PRIME CA
GLOBAL IME BANK

जागिरको सुवर्ण अवसर, नेपाल बैंकले माग्यो झन्डै चार सय कर्मचारी

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल बैंक लिमिटेडले झन्डै चार सय कर्मचारीको लागि जागिर खुल्ला गरेको छ । बैंकले विभिन्न प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: