
लाष्ट रिमाइन्डर :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
लाभांश : १५% बोनस सेयर
बुक क्लोज : शुक्रबार (कात्तिक १६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, कात्तिक १५ गते)
विशेष साधारण सभा : कात्तिक २९ गते
विवरण :
ग्लोबल आइएमई लघुवित्तको १५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने,
बोनसपछि कायम पुँजीबाट १००% हकप्रद बिक्री गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल गेट वे हिमालय रिसोर्ट बेशिसहर लमजुङ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ करोड ६० लाख ५० हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्