×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ लाख घुससहित नापीका सर्वेक्षक चौधरी पक्राउ

PRIME CA

२ लाख घुससहित नापीका सर्वेक्षक चौधरी पक्राउ

१३ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सिरहा  – नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी पक्राउमा परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो  ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: