×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्समा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्समा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्समा १३ जनाको लागि जागिर खुल्ला भएको छ ।  संस्थाले बरिष्ठ प्रबन्धक, प्रबन्धक र बरिष्ठ सहायकको लागि कर्मचारी आह्वान गरेको छ । आवेदन दिने म्याद कार्तिक ३० गतेसम्म रहेको छ । अन्य विवरणका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी