×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको खुद नाफा २ करोड ३१ लाख २६ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी लघुवित्तको खुद नाफा २ करोड ३१ लाख २६ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ? (विवरणसहित)

Artha Sarokar

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा २ करोड ३१ लाख २६ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ६ करोड ५९ लाख ८९ हजार रुपैयाँ रहेको छ । 
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा ३ करोड ६३ लाख २५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २२ करोड ४८ लाख २८ हजार रुपैयाँ छ । यता संस्थाले १ अर्ब १ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता संस्थाको खराब कर्जा ०.९९% रहेको छ भने प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा कायम रहेको छ । लक्ष्मी लघुवित्तको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ९० पैसा रहेको छ ।
हेरौं लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी