×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुबर्ण अवसर, ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जागिरको सुबर्ण अवसर, ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी

Artha Sarokar

२६ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति विकास बैंकमा ४० जनाको लागि जागिर खुल्ला भएको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २५ अक्टोबरभित्र आवेदन दिन आह्वान गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी