सिद्धार्थ बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १८ आश्विन २०७५, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडमा रोजगारी खुल्ला भएको छ । बैंकले अफिसर र जुनियर अफिसर लेभलका कर्मचारी माग गरेको छ । दुवै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !