
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल धितोपत्र बोर्डद्वारा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई ५०% हकप्रद निष्कासन गर्न अनुमति प्राप्त गरेको छ । बोर्डले संस्थालाई २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।
संस्थाको यो हकप्रदमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ । हाल यस संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । संस्थाले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्