
एजिएम नोटिस
कम्पनी : बोटलर्स नेपाल बालाजु
इभेन्ट : साधारण सभा
हुने मिति : असोज १५ गते
विवरण :
बोटलर्स नेपाल बालाजुको साधारण सभा सोमबार (असोज १५ गते) बिहान १० बजे सुरु भएको छ । सभाका लागि कम्पनीले असोज १ गतेदेखि असोज १५ गते बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% नगद लाभांश दिने ।
आव २०७४/७५ को आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने ।
लेखपरीक्षक नियुक्ति ।
एजिएम हुने स्थान :
होटल र्याडिसन, लाजिम्पाट काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्