
काठमाडौँ- शिक्षा मन्त्रालयले रातारात दर्जन बढी भारतीय बोर्ड सीबिएसइ पढाउने विद्यालयहरुलाई मान्यता दिएपछि पछिल्लो समय यो विषयमा चर्को विरोध भइरहेको छ । पहिला भारतीय पढाइ नेपालमा हुने विषयलाई लिएर चर्को भाषण गर्ने नेता नै शिक्षामन्त्री बनेका बेला आएको यस्तो निर्णय झन् पेचिलो समेत बन्दै गएको छ । तर यो विषयमा खास कोहि बोल्न तयार छैन । यसै बीचमा हामीले नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमलाई आजको अर्थ सरोकारमा प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको शिक्षा र त्यसमा भइरहेको व्यापारीकरणका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्