Skip to content
LAXMI SUNRISE BANK

स्वावलम्बन लघुवित्तले ३६.८४% लाभांश दिँदै, कति-कति बोनस र नगद लाभांश प्रदान गर्दै ?

अर्थ सरोकार

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३६.८४% लाभांश दिने भएको छ । संस्थाले मंगलबार बसेको सञ्चालक समितिको बैठकमा चुक्ता पुँजीको २५% बोनस सेयर र ११.८४% नगद लाभांश वितरण गर्न निर्णय गरेको हो । संस्थाले बोनसमा १२ लाख ५७ हजार ७ सय ७७ कित्ता सेयर र नगदमा ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ खर्च गर्ने भएको छ ।
यो निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । संस्थाको हाल चुक्ता पुँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK