×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल क्यापिटलको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल क्यापिटलको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

Artha Sarokar

१० आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : सिभिल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा 
हुने मिति : आज (बुधबार, असोज १० गते)
एजिएम हुने स्थान र समय :

सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा बिहान ११ बजे ।

विवरण : 

सिभिल क्यापिटल लिमिटेडको साधारण सभा आज (बुधबार) बिहान ११ बजे सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाडौंमा सुरु भएको छ ।

पेस गर्ने प्रस्तावहरु :


आइपीओ निष्कासन गर्ने ।

संस्थापक सेयर संरचना समायोेजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

आइपीओ जारी गरेपछि फेरि हकप्रद ल्याउने 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी