
काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा जागिरको अवसर खुल्ला भएको छ । बैंकले विभिन्न स्थानको लागि १६ जना कर्मचारी मागेको छ । बैंकले भैरहवा र विरगंजका लागि दुई जना क्षेत्रीय प्रबन्धक मागेको छ । त्यस्तै, बुटवलका लागि एक जना शाखा प्रबन्धक मागेको छ । काठमाडौँ उपत्यकाबाहिर र भित्रका विभिन्न शाखाहरुका लागि अरु ६ जना शाखा प्रबन्धक पनि मागिएको छ । यसबाहेक, सात जना लिगल अफिसर मागिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्