
राईट इस्युज नोटिस :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असोज २३ गते
कित्ता : ११ लाख ५० हजार कित्ता
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्था १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । संस्थाले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला गर्न लागेको हो । यस हकप्रदमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछन् ।
एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्