×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्तले १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेरुडे लघुवित्तले १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिँदै

Artha Sarokar

३१ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं  – नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश दिने भएको छ ।  कम्पनीको भदौ ३० मा बसेको सञ्चालक समिति बैठकले गत वर्षको चुक्ता पुँजी १ अर्ब रुपैयाँको १५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने निर्णय गरेको हो । 
यसलाई अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने नेरुडेले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी