
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्योदय लघुवित्ती वित्तीय संस्थाले ४५% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४२.७५% बोनस सेयर र २.२५% नगद लाभांश दिने निर्णय गरेको छ ।
बैठकको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने संस्थाले जनाएको छ । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ रहेको छ । बोनसपछि यसको चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्