
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- शेर्पा समुदायका पत्रकार र सञ्चारकर्मीहरुको संस्था शेर्पा सञ्चार समूहको पाँचौं महाधिवेसन सम्पन्न भएको छ । महाधिवेशनले निम्लेकी शेर्पाको नेतृत्वमा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । महाधिवेसनबाट अध्यक्ष पदमा निम्लेकी शेर्पा, महासचिवमा पासाङ शेर्पा , बरिष्ठ उपाध्यक्षमा मिन कुमार शेर्पा, उपाध्यक्षमा कर्मा शेर्पा, काेषाध्यक्षमा निमातेण्डी शेर्पा, र सचिव ङवाङ शेरा शेर्पा निर्वाचित भएका छन् ।
यो समूहले शेर्पा समुदायको हक हितका लागि विभिन्न खाले सञ्चारकार्यहरु गर्दै आएको छ भने सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नयाँ अध्यक्षमा निर्वाचित भएकी निम्लेकी शेर्पा हाल एबीसी टेलिभिजनमा कार्यरत छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्