×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४.१३ अंकले बढ्यो बजार, कारोबार ७२ करोडभन्दा माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१४.१३ अंकले बढ्यो बजार, कारोबार ७२ करोडभन्दा माथि

Artha Sarokar

२८ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १४.१३ अंकले बढेर १२४४.८४  विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी