×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकले दिने भयो ३% बोनस र ५.०३६% नगद लाभांश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सप्तकोशी डेभलपमेन्ट बैंकले दिने भयो ३% बोनस र ५.०३६% नगद लाभांश

Artha Sarokar

२८ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले ८.०३६% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजी ५० अरब ८५ करोड १० लाखको ३% बोनस र ५.०३६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
बैंकले बोनस वितरणमा १ करोड ५२ लाख ५५ हजार ३०० रुपैयाँ र नगद लाभांशमा २ करोड ५६ लाख १० हजार ५८३ रुपैयाँ खर्च गर्नेछ । यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी