×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सले दिने भयो २९% बोनस र कर तिर्न १.५३% नगद लाभांश

PRIME CA

किसान माइक्रोफाइनान्सले दिने भयो २९% बोनस र कर तिर्न १.५३% नगद लाभांश

अर्थ सरोकार

२६ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २९% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजारको २९% बोनस र कर तिर्नको लागि १.५३% नगद लाभांश दिने निर्णय गरेको हो । 

संस्थाले दिन लागेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: