×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले जनता बैंकका कर्मचारीलाई तालिम दिँदै

PRIME CA
GLOBAL IME BANK

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले जनता बैंकका कर्मचारीलाई तालिम दिँदै

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल लिमिटेड भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: