
लाष्ट रिमाइन्डर :
इभेन्ट : स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने दिन
अन्तिम दिन : आज (भाद्र १७ गते आइतबार)
विवरण :
साउन १३ गतेदेखि १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको ल्याईएको ।
यो हकप्रद असार २७ गते सम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने ।
आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकका अधिकांश शाखा ।
स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल
चुक्ता पूँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्ने
पछिल्लो स्थिति
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले३ करोड ६५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११५४ रुपैयाँ २६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्