
काठमाडौँ – भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि अपरान्ह पशुपतिनाथ मन्दिर परिसर पुग्ने कार्यक्रम छ ।
सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री मोदीले उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए । २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानीमा निर्माण भएको धर्मशाला करिब पाँच रोपनी जग्गामा फैलिएको छ । ३ सय ९७ जना बस्न मिल्ने गरी विभिन्न ८८ वटा कोठा निर्माण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्