×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका २ विभागको स्थानान्तरण गरिएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग चैत ३१ गते ललितपुरको पुल्चोकबाट बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो । 
‘यसअघि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डमा रहेका विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएका छन् । अब सर्वसाधारण, सेवाग्राही, बैंक तथा वित्तीय संस्था तथा सरोकारवाला निकायहरुको दुवै विभागका सम्पूर्ण काम बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाटै हुनेछन् ।’ सूचनामा उल्लेख छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी