
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भदौ ६ गतेदेखि लुम्बिनी विकास बैंकले ३ लाख ६२ हजार ३३६.४४ कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको छ । बैंकले यसअघि पनि संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर त्यस बेला संस्थापक सेयरधनीले सबै सेयर नकिनेपछि अहिले सर्वसाधारणले पनि भर्न मिल्ने गरी लिलामी गर्न लागेको हो । यसमा भदौ २२ गतेसम्म आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल टे्रड टावर थापाथलि, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । लिलामीको बोलपत्र भदौ २६ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्