- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत अर्थात् ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९ दशमलव ५ प्रतिशत अर्थात् ५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।