×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि लगानीकर्तालाई राहत, १०.४३ अंकले बढ्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धेरैपछि लगानीकर्तालाई राहत, १०.४३ अंकले बढ्यो बजार

२८ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.४३ अंकले बढेर ११७४.३७ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: इबिएल र नबिल ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी