×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचिकृत

Artha Sarokar

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिभिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको सोमबार  ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले फागुन ९ गते सम्पन्न १०औँ वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ८ प्रतिशत बराबरको बोनस सेयर सूचिकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी