×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड, अर्थ सरोकार डटकममै हेर्नुहोस् नतिजा (नतिजासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड, अर्थ सरोकार डटकममै हेर्नुहोस् नतिजा (नतिजासहित)

Artha Sarokar

११ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- पञ्चकन्या माई हाइड्रोको आइपीओ बाँडफाँड भएको छ । काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल परिसरमा आइपीओ बाँडफाँड भएको हो । उक्त आइपीओमा १ लाख ५० हजार भन्दा बढी आवेदकले १ करोड भन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् भने यीमध्ये १ लाख १ सय आवेदकले १० कित्ताको दरले आइपीओ पाएका छन् । कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेबाहेक सर्वसाधारणका लागि मात्रै १० लाख १ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी