
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । यो हकप्रदमा बिहीबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यो हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्