Skip to content

सिटिजन्स बैंकमा जागिर खुल्यो, मेनेजमेन्ट ट्रेनीदेखि जुनियर अफिसरसम्मका लागि यस्तो छ ‘क्राइटेरिया’ ! (सूचनासहित)

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा जागिर खुलाएको छ । बुधबार एक सार्वजनिक सुचना जारी गर्दै बैंकले विभिन्न पदमा जागिरका लागि आवेदन खुलाएको हो । बैंकले मेनेजमेन्ट ट्रेनीमा केहि, ट्रेनी एसिष्टेन्टमा केहि, जुनियर अफिसर, र सुपरभाइजर पदमा केहि कर्मचारीको माग गरेको हो । हेरौं पूर्ण सोचना : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्