×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १०.७४ अंकले बढ्यो

PRIME CA

सोमबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १०.७४ अंकले बढ्यो

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक बढेको छ । यस दिन प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक झन्डै १०.७४ अंकले बढेर २६८५.१० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.२७ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा पुगेर नेप्से बन्द भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: