
काठमाडाैं – कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा उनले उनले राजिनामा दिएका हुन् ।
उनले केहिबेरमा पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको औपचारिक जनाकारी दिंदैछन् । उनले अनौपचारिक रुपमा पदबाट राजीनामा दिएको जानकारी केपी ओलीलाइ गराईसकेका छन् । शनिबार चाबहिलमा आयोजित एक कार्यक्रममा उनले बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले शरिर बेचेपछि मात्र एबिबिएसको सर्टिफिकेट पाउने विवादास्पन अभिव्यक्ति दिएका थिए ।
उनको सो टिप्पणीको आलोचना भएको थियो। मन्त्री तामाङले आइतबार माफि समेत मागेका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्