
काठमाडौँ- ज्योति बिकास बैंकमा जागिर खुलेको छ । बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै जागिर खुलाएको हो । बैंकले ब्रान्च मेनेजर पदका लागि ४० जना र रिलेसनशिप मेनेजर र अप्रेशन इन्चार्ज पदमा ४० जनाको माग गरेको हो । अन्य जानकारी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्