×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब संसदमा कांग्रेसले तमासा देखायो…

LAXMI SUNRISE BANK

जब संसदमा कांग्रेसले तमासा देखायो…

३२ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद दोस्रो बैठक अवरुद्ध गरेको छ ।
विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् । सरकारको धारणा जानकारी दिन मन्त्रीले समय मागेको भन्दै सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए ।
तर, कांग्रेस सांसदहरुले अस्वीकार गरेका छन् । संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरिन् । लगत्तै कांग्रेस सांसदहरुले उठेर संसद बैठक अवरुद्ध पारेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी