×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र पानस रेमिटबिच सम्झौता, बैंकका सबै शाखाबाट भुक्तानी लिन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक र पानस रेमिटबिच सम्झौता, बैंकका सबै शाखाबाट भुक्तानी लिन पाउने

३१ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बिच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्म राज पौडेलले हस्ताक्षर गरेका छन् । 
यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ७४ वटा शाखाहरुबाट भुक्तानी पाउन सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी