×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डसँग माग्यो अनुमति !

Artha Sarokar

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले १ः२ अनुपातमा हकप्रद सेयरको लागि केन्द्रीय बैंकसँग अनुमति मागेको थियो । तर, केन्द्रीय बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै सोहीअनुसार प्रक्रिया अगाडि बढाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी