
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले २५०% हकप्रद आउने भएको छ । कम्पनीले हकप्रद बिक्री गर्नको लागि साउन ७ गते बुक क्लोज गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरिसकेको छ । कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो । अब यो हकप्रदमा साउन ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्