×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्स ५०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

PRIME CA

किसान माइक्रोफाइनान्स ५०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

अर्थ सरोकार

१९ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद बिक्री गर्न अनुमति लिनको लागि  नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । 
यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । कम्पनीले यसअघि २५% बोनस सेयर पनि दिइसकेको छ । बोनसपछि कायम चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५०% हकप्रद बिक्री गर्न लागेको हो । किसानको यो हकप्रद सेयरपछि भने चुक्ता पुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: