×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको कल साइन 9NALR को हेलिकोप्टर दुर्घटना, एक चिकित्सक घाइते

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको कल साइन 9NALR को हेलिकोप्टर दुर्घटना, एक चिकित्सक घाइते

Artha Sarokar

१६ असार २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- शनिबार चिकित्सक लिएर उड्न लागेको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा दुर्घटना भएको छ । शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको बताइएको छ ।

कल साइन 9NALR को हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो । डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी