×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा राजेन्द्र अर्याल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा राजेन्द्र अर्याल नियुक्त

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा राजेन्द्र अर्याल नियुक्त भएका छन् । चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य नियुक्त भएका हुन् । लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा रहँदै आएका अर्याल एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका थिए । उनी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी