कर्णाली विकास बैंकको असार १६ मा विशेष साधारण सभा हुने अर्थ सरोकार ७ असार २०७५, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – कर्णाली विकास बैङ्कको विशेष साधारण सभा असार १६ गते हुनेछ । सभा शनिवार स्वष्तिक कटेज एण्ड रेष्टुरेन्ट, नेपालगञ्जमा हुने भएको छ । बैङ्कको विशेष साधारण सभा जेठ ३१ गते आयोजना गरिएकोमा सभा सञ्चालनको लागि गणपुरक सङ्ख्या नपुगेकाले दोस्रो पटक साधारण सभा आयोजना गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !