×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिनुस् यस्तो उद्देश्य जसले तपाईंको जीवन नै परिवर्तन गर्छ

PRIME CA
GLOBAL IME BANK

लिनुस् यस्तो उद्देश्य जसले तपाईंको जीवन नै परिवर्तन गर्छ

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

यी ५ कुरा तपाईले तपाईको जीवनमा विकास गर्नु भयो भने तपाईको जीवन नै परिवर्तन हुनेछ ।
व्यक्तित्व विकास
हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं। ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।
आफूले चाहेको काम गर्ने
आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन । आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।
सम्बन्ध बढाउनुस् /प्रेम गर्नुस्
आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ । स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ । कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस् ।
आत्मविश्वासी बन्नुस्
हर कुरामा आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय दिन सकिन्न ।
इमानदारी बन्नुस्
झुक्काउने, छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन् । अरुले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ । इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: