×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता आजपनि निराश, ८.३४ ले ओरालो लाग्दा १२१७.८४ पुग्यो नेप्से !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लगानीकर्ता आजपनि निराश, ८.३४ ले ओरालो लाग्दा १२१७.८४ पुग्यो नेप्से !

Artha Sarokar

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ८.३४ अंकले घटेर १२१७.८४ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ८४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ओडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी