×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्दै

Artha Sarokar

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अवितरित हकप्रद शेयरमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम असार ७ गतेदेखि फिर्ता गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँट असार ४ गते गरेको हो । 
कम्पनीले जेठ २३ गतेदेखि ३० गतेसम्म २६ हजार ८ सय ८४ कित्ता हकप्रद लिलामीमा खरीद गर्न आह्वान गरेको थियो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी