×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरलले पायो ८०% हकप्रद निष्कासन गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइएमई जनरलले पायो ८०% हकप्रद निष्कासन गर्ने अनुमति

Artha Sarokar

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेप्सेले आइएमई जनरल इन्सुरेन्सलाई ८०% हकप्रद निष्कासन र्ने अनुमति प्रदान गरेको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 
आइएमई जनरलले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी