×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनसमा मूल्य समायोजनपछि राधीको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१०% बोनसमा मूल्य समायोजनपछि राधीको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेप्सेले राधी विद्युत कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । कम्पनीको बोनस सेयर समायोजनपछि उक्त सेयर प्रतिकित्ता २६१.८२ रुपैयाँलाई आधार मानेर कारोबार सञ्चालन भएको छ । कम्पनीको औसत आधार मूल्य भने १८०.९१ रुपैयाँ हो ।
राधीले असार २४ गते हुने वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले १०% बोनस सेयर र कर तिर्न ०.६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभाको लागि कम्पनीले मंगलबारदेखि बुक क्लोज गरेको हो । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । हाल राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । बोनसपछि पुँजी ४५ करोड १० लाख रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी