×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवकोटालाई श्रद्धाञ्जली दिँदै अनुराधाले यसो भनेपछि सबैका आँखा रसाए

LAXMI SUNRISE BANK

देवकोटालाई श्रद्धाञ्जली दिँदै अनुराधाले यसो भनेपछि सबैका आँखा रसाए

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले स्वर्गीय डा. उपेन्द्र देवकोटाबाट सबैले अनुशासन सिक्नुपर्ने बताएकी छन् । डा. देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न न्युरो अस्पताल बाँसबारी पुगेकी कोइरालाले यस्तो बताएकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा डा. देवकोटा स्वास्थ्यमन्त्री बन्दा कोइराला महिला, बालबालिका मन्त्री बनेकी थिइन् । कोइरालाले भनिन्, ‘मैले उहाँसँगै काम गर्दा उहाँ एकदमै बोल्ड निर्णय गर्नसक्ने र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो ।’ डा. देवकोटाबाटै सबैले अनुशासित हुन सिक्नुपर्ने उनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी