×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा आइतबार पनि खुला

PRIME CA

राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा आइतबार पनि खुला

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज आइतबार बैंक तथा वित्तीय संस्थाहरु पनि खुला रहने भएका छन् । सरकारले घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको थियो तर राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खुल्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले नै एक सूचना जारी गरि राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो । यस्तै क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न निर्देशन दिएको छ । असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबारलगायतका जनसुकै सार्वजनिक बिदा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नु पर्नेहुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: